‘यस्तो मोड आयो’ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । गीतकार सत्यकला लामाको शब्द, जितु लोप्चनको स्वर र विशाल कल्तनको संगीतमा ‘यस्तो मोड आयो’ बोलको गीत सार्वजनिक भएको छ । एएमएस इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको उक्त गीतमा उर्गेन दोङको एरेञ्ज र दीपेश प्रधानको मिक्सिङ तथा मास्टरिङ छ ।

विजय दोंग निर्देशिन रहेको गीतको भिडियोमा नयन सिंह, सम्झना बुढाथोकी, अन्सोन कार्की, कुमार कार्की र सारदा गिरी (काली बुढी) फिचर्ड हुनुहुन्छ । भिडियोमा जितु तामाङको छायांकन, सम्पादन तथा कलरिङ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?