प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.४९ अंकले घटेको छ । यससँगै सूचक  २०९७.८४ विन्दुमा आएको छ । १ लाख १० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१० कम्पनीको १४ सय १४ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ११ पटक सेयर कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा अरु ४ वटैको मूल्य घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?