आफ्ना सांसदलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रचण्डको निर्देशन

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सांसदलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभएकाे छ ।

सोमबार संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक बोलाइएको छ ।

दुवै सदनका बैठक बस्नुअघि सोमबार बिहान सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा नेता प्रचण्डले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदलाई निर्देशन दिनुभएकाे हाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?