हिटा प्रधान सम्पादक पुरुषोत्तम दाहाललाई ‘सुशील कोइराला राष्ट्रिय पत्रकारिता सम्मान-२०८०’ प्रदान गरिने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सुशील कोइराला राष्ट्रिय पत्रकारिता सम्मान-२०८० बाट हिमालय टाइम्सका प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल सम्मानित हुनुहुने भएको छ । उहाँलाई यही साउन २७ गते शनिबार नेपालगञ्जमा एक विशेष समारोहमा उक्त सम्मानबाट सुशोभित गरिने नेपाल प्रेस युनियन बाँकेका अर्जुन ओलीले जानकारी गराउनुभयो । वरिष्ठ पत्रकार दाहालको ‘मेरो पत्रकारित’सहित विभिन्न विधाका एक दर्जन कृति प्रकाशित छन् ।

Subscribe
Notify of
guest
3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
TP Mishra
TP Mishra
2023-08-11 11:50 am

Congratulations
We r proud of u

मान बहादुर बिश्वकर्मा
मान बहादुर बिश्वकर्मा
2023-08-11 2:50 pm

हार्दिक बधाई छ सर

हरिविनोद अधिकारी
हरिविनोद अधिकारी
2023-08-11 6:26 pm

वधाइ तथा शुभकामना भाइ

रिलेटेड न्युज

छुटाउनुभयो कि ?