बिगबासमा बिक्री भएनन् नेपाली खेलाडी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अष्ट्रेलियाको बिगबास लिगको नयाँ सिजनका लागि कुनै पनि नेपाली खेलाडीहरू बिक्री भएनन् । आइतबार सम्पन्न खेलाडी अक्सनमा सन्दीप लामिछानेसहित रहेका पाँच नेपाली क्रिकेटर अनसोल्ड हुनुभएको हो ।

ड्राफ्टमा अटाएका नेपालका लामिछानेसहितका देव खनाल, आसिफ शेख, आरिफ शेख र अर्जुन साउद अनसोल्ड हुनुभएको हो । आरिफ, आसिफ र देव पहिलोपटक कुनै पनि विदेशी लिगको ड्राफ्टमा अटाउनुभएको हो । गत वर्ष बिबिएलका लागि खेलाडी ड्राफ्ट भएको थियो । यस संस्करणको बिबिएल डिसेम्बर ७ बाट सुरु हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?