काठमाडौं। एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालको पहिलो विकेट झरेको छ ।
नेपालका ओपनर कुशल भुर्तेल सार्दुल ठाकुरको बलमा आउट हुन पुगे । कुशल २५ बलमा ३८ रन बनाएर आउट भएका छन् ।
९.५ ओभरमा ३८ रन जोडेर कुशल भुर्तेल आउट भएका हुन् । उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए ।नेपालले पहिलो विकेट गुमाएको हो । नेपालले १० ओभरको समाप्तिमा एक विकेट गुमाएर ६५ रन जोडेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच