संघीय संसदका दुबै सदनको बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संघीय संसद्अन्तर्गत दुबैं सदनको बैठक आज बस्दैछ ।

प्रतिनिधि सभाको बैठटक दिउँसो ३ बजे बोलाइएको छ भने राष्ट्रियसभाको बैठक २ बजेर ३१ मिनेटका लागि बोलाइएको हो ।

राष्ट्रियसभा र प्रतिनिधिसभाको दुबै बैठकमा मंगलबार निधन भएका संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको शोक प्रस्ताव प्रस्तुत गरिने कार्यसूची रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?