सुव्रतको निर्देशनमा ‘एकै पल्टमा’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आनन्द कार्की र मिलन नेवारको स्वर रहेको गीत ‘एकै पल्टमा’ सार्वजनिक भएको छ । प्रकाश पुञ्जको शब्द, शिखर सन्तोषको संगीत र फणिन्द्र राईको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

प्रेम रोमान्सले भरिएको सार्वजनिक गीतमा सुशान्त ढकाल र साक्षी लम्साललाई फिचरिङ गरिएको छ । एक प्रेमील जोडीको यात्राको क्रममा देखभेटपछि झागिँदै गएको प्रेमलाई निर्देशक सुव्रत आचार्यले कलात्मक शैलीमा निर्देशन गर्नुभएको छ । दिनेश पराजुलीको छायांकन रहेको गीतको भिडियोमा विष्णु खड्काको कलरिङ र सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?