कामना र एनएस युनिसेक्सबीच सम्झौता

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कामना सेवा विकास बैंक र एनएस युनिसेक्स सलोनबीच सम्झौता भएको छ । सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले रूपन्देही नगरपालिका ७ देवदहस्थित उक्त सलोनले प्रदान गर्ने सेवामा २० प्रतिशत र अन्य सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको प्रमाणका आधारमा उक्त सेवा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?