खोलामा डुबेर बालिकाको मृत्यु

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

मोरङ । मोरङमा एक बालिकाको खोलामा डुबेर मृत्युु भएको छ । मोरङको बेलबारी नगरपालिका-२ स्थित भलुवाखोलामा डुबेर बालिकाकाे मृत्यु भएकाे हाे ।

बेलबारी-३ की ३ वर्षीया बालिका सानी तामाङको खाेलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?