बंगलादेशी गीतमा नेपाली कलाकार सेढाई

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कलाकार तथा मोडल शंकर सेढाईले बंगलादेशी गीत ‘तोमितो सोबी’ मा अभिनय गर्नुभएको छ । सहरिअर चोयोनेको निर्देशनमा बनेको उक्त गीतको भिडियोमा सेढाईले अभिनय गर्नुभएको हो ।

गीतको भिडियोमा दुई देशबीचको प्रेम कथा देख्न पाइन्छ । बंगलादेशी कलाकार माहिरा हसनसँग सेढाइलको जोडी राम्रो देखिएको छ । गीतमा ड्रिम्स मेकिङ प्रोडक्सन र मिडलवे फिल्म प्रिसेन्ट्को सहकार्य देखिन्छ ।

चोइटी र मोसिउर बाप्पीको श्वर रहेको गीतको भाका संगीत र दृश्य राम्रो रहेको छ । गीतको धेरै छायांकन नेपालको काठमाडौं र पोखाराको वरिपरि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?