शुभकामना !!
धनी बाउका हरीलठक छोराछोरीहरुको भिजा लागोस ।
सकिदैन कि ? सरकारी जागिर खान
भनी डराउनेको, डर भागोस् ।।
चिसो सिरेटोमा चरक्क घाम लागोस ।।।
हपहपि गर्मीमा बादलले आकाश ढाकोस् ।।।।
शुभकामना !!
दुर्गा माता !
देश बिगार्नेहरू किरा परेर मर्नु पर्यो।
डिभी भर्ने जतिलाइ पर्नु पर्यो ।।
काम नपाएकाले काम पाउनु पर्यो ।।।
मन पराएको मान्छे छेउमा आउनु पर्यो ।।।
दुश्मन दुराचारी ज्योति खोज्दै जीवन भर धाउनु पर्यो ।।
माता !
घाँटी हेरेर हाड निल्ने चेतनाको बिकाश गर्दिनु पर्यो ।
तमाम अल्झिएका कामको निकास गर्दिनु पर्यो ।।
सबै जनाको मनोकामना पूरा होस ।
समस्याको उपाए निस्कियोस ठोस ।।
अफिसमा खुशी होस बोस ।
मान्यजनले दिउन कटकटी नोट ।।
शुभकामना !!
तिमीलाई दुख पर्दा दुर्गा माताको आशीर्वाद लागोस।
अरुको दुख देख्दा तिमी आफैमा दुर्गा माता जागोस ।।
सबै जनालाई बडा दशै २०८० को शुभकामना ।।।।
राजन गैर्हे
स्याङ्जा वालिङ
यो सामाग्री हाम्रा पाठकले पोस्ट गर्नु भएको हो । यसमा हामीले शुद्धाशुद्धी तथा भाषागत त्रुटीलाई हेरेका छैनौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमा गर्नुहोला । – सम्पादक
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच