प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चालु साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ ।

प्रि-ओपन सेसनमा ०.२९ अंक घटेर १८५८.२६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ।

यो सेसनमा ६ स्टकको ५० हजार ९९६ रुपैयाँ बराबरको १७५ कित्ता शेयर कारोबार भएको छ । जसमध्ये २ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ६ स्टकको मूल्य घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?