काठमाडौं । रमेश पाठक र विनोद बिसीको स्वरमा रहेको देउसी भैली गीत ‘साथी भाइ भएर जम्मा’ सार्वजनिक भएको छ । यस गीतमा शब्द, संगीत रमेश पाठक, विनोद बिसीकै रहेको छ भने स्वर पनि रमेश पाठक विनोद बिसी र बेनीसा पौडेलको छ । यस गीतको छायांकन तथा सम्पादन ओम प्रसाईंले गर्नुभएको हो ।
टेक लामाले निर्देशन गरेको योे गीतको भिडियोमा कृष्ण रसाल, शिला गजुरेल, रीता सानु, रिहान शंखर लगायतका कलाकारको अभिनय छ । गीतको मिक्सिङ÷मास्टरिङ नरेन्द्र वियोगीको रहेको छ भने रेकर्ड वेभ स्टुडियो अनामनगरमा भएको हो । गीतको भिडियो रमेश पाठक आधिकारिक युटुब च्यानलबाट डिजिटल बजारमा आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच