काठमाडौं । हाल नेपालमा सञ्चालित खुलामुखी योजनामध्ये लगानीमा न्यून जोखिम र नियमित प्रतिफल वितरण गर्न सक्ने क्षमता रहेको एनआइसी एसिया डाइनामिक डेप्ट फण्डको सीपमा सहभागी हुन चाहने लगानीकर्तालाई झन्झटमुक्त सजिलै लगानी गर्न सकिने गरी एनआइसी एसिया क्यापिटलले वेब बेस्ड प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।
उक्त अनलाइनमार्फत् लगानीकर्ताले एनआइसी एसिया डाइनामिक डेप्ट फण्डका इकाई खरिद, सीप, दर्ता, सीप किस्ता भुक्तानी र आफ्नो लगानी सजिलैसँग निगरानी गर्न सक्ने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच