राष्ट्रियसभा निर्वाचनः दर्ता भएका सबै दलहरूले आज चुनाव चिह्न पाउने

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा भाग लिने दलहरूलाई आज चुनाव चिह्न पाउने भएका छन् । चुनावमा भाग लिन १२ दलले निवेदन दिएका छन्। दर्ता भएका सबै दललाई निर्वाचन आयोगले चुनाव चिह्न दिने भएको निर्वाचन आयोगले जनाएको छ ।

दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ ।

फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदै छ। माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ। एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?