
काठमाडौं । बलराम परियारको स्वर रहेको गीत ‘मानव’ सार्वजनिक भएको छ । कर्ण गुरुङको शब्द र सिडी विजय अधिकारीको संगीत रहेको रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
प्रहिल कार्कीको निर्देशन रहेको गीतको भिडियोमा सुरवीर पण्डित, रश्मि भट्ट, दीपेन्द्रराज गिरी, बलराम परियारलगायत कलाकारको अभिनय छ । उत्तम हुमागाईंको छायांकन रहेको भिडियोमा माधव बेलबासेको सम्पादन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच