काठमाडौं । शिव परियारको स्वरमा रहेको गीत ‘धोकेबाज माया’ सार्वजनिक गरिएको छ । कार्की जीको संगीत, कार्की जी र कुशल न्यौपाने शब्द र विशाल निरौलाको एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । प्रेममा धोका पाएको युवकले युवतीप्रति व्यक्त गरेको भावना गीतमा समेटिएको छ ।
विक्रम चौहानको कथा एवं निर्देशन रहेको भिडियोमा विक्रम बुढाथोकी, कुसुम शर्मा र बादल घिमिरेले अभिनय छ । प्रकाश खड्का र उहाँको टिमको छायांकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन एवं कलरिङ गर्नुभएको हो । भिडियोको निर्माता रामकान्त न्यौपाने हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच