काठमाडौं । तुलसी चन्द्र स्मृति प्रतिष्ठानले सातौं सम्मान तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ । बार एसोसिएसनको हलमा एक कार्यक्रमबीच प्रतिष्ठानका अध्यक्ष पूर्वसचिव डा.युवाज पाण्डेको सभापतित्व, इ.चन्द्रकान्त आचार्यको उद्घोषण, होमनाथ भट्टराराईको प्रमुख आतिथ्य, भागवत ढकालको विशिष्ठ आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा खगेश्वर गौतम र नारायण रायमाझीलाई सम्मान तथा पुरस्करा अर्पण गरिएको थियो ।
प्रतिष्ठानका सचिव तथा पुरस्कार संस्थापक कवि हेमराज पाण्डे ‘अभागी’को स्वागत मन्तव्य रहेको कार्यक्रममा दुवै सम्मानित एवं पुरस्कृति व्यक्तित्वको परिचय भागवत ढकालले प्रस्तुत गर्नुभएको थियो । ‘महर्षि पाणिनी काव्य’ शीर्षक कृतिलाई १५ हजारको पुरस्कार प्रदान गरिएको थियो भने १० हजार राशिको पुरस्कारले रायमाझीलाई पुरस्कृत गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच