काठमाडौं । कानून व्यवसायी तथा त्रिभुवन विश्वविद्यालय (नेपाल ल क्याम्पस) का उप–प्राध्यापक डा. नेवल चौधरीद्वारा बी.ए. एल.एल.बी. पहिलो सेमेस्टरकानूनी विधि अर्थात लिगल मेथड ( Legal Method ) त्रिभुवन विश्वविद्यालयपाठयक्रममा आधारित पुस्तक "टेक्स्ट बुक अफ लिगल मेथड" ‘सार्वजनिक भएको छ ।
उप–प्राध्यापक अधिवक्ता डा. चौधरीले यसअघि पनि अंग्रेजी भाषामा साइबर कानून र साइबर अपराधसंग सम्बन्धित पुस्तक The Art of Cyber Law & Cyber Crimes र वाणिज्य कानूनमा ( Commercial Law With Special Reference to Foreign Direct Investment in Nepal ) प्रकाशित गरिसकेका छन् । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद, जनकपुरधामका पूर्व कार्यकारी निर्देशक रहिसकेका चौधरीले यो पुस्तकमा निमित नेपालको फैसला र विदेशी अदालतहरुबाट भएका फैसलाहरु र गत वर्षको प्रश्न पनि समावेश गरेका छन् ।
यो सामाग्री हाम्रा पाठकले पोस्ट गर्नु भएको हो । यसमा हामीले शुद्धाशुद्धी तथा भाषागत त्रुटीलाई हेरेका छैनौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमा गर्नुहोला । – सम्पादक
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच