काठमाडौं । नेपाली गायिका मेनुका पौडेल इण्डियन आइडलको टप १० मा प्रवेश गर्नुभएको छ । आइतबारराति प्रशारण भएको शृंखलाबाट उहाँ इण्डियन आइडलको १४औं संस्करणको टप १० मा प्रवेश गर्न सफल हुनुभएको हो ।
आइतबार राति उहाँले आफ्नो कम्फर्ट जोनबाट बाहिर गएर फाण्ट बिटको गीत गाउनुभएको थियो । जसको निर्णायकहरूले खुलेर प्रशंसा गरेका थिए । मेनुकाको गायिकीको भारतमा प्रशंसा भइरहेको छ ।
भारतीय दिग्गज गायक गायिका तथा अभिनेताहरूले उहाँको गायकीको तारिफ गरिरहेका छन् । मेनुकाले केही समयागाडि रिलिज भएको चलचित्र ‘सलार’मा गीत गाउने अवसर पनि पाउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच