आलु सस्तियो, अन्य तरकारीको मूल्य कति ?

हिमालय टाइम्स
Read Time = 17 mins

काठमाडाैं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषी उपजहरुको मूल्य निर्धारण गरेको छ ।

आज नेपाली ठूलाे गाेलभेडकाे न्यूनतम मूल्य ५० रूपैयाँ प्रतिकेजी ताेकिएकाे छ। भने भारतीय ठूलाे गाेलभेडाकाे न्यूनतम मूल्य ६० रूपैयाँ प्रतिकेजी छ ।

समितिका अनुसार आज राताे आलुकाे मूल्य घटेकाे छ । हिजाे अधिकतम ३५ रूपैयाँ प्रतिकेजीका दरले काराेबार भएकाे राताे आलुकाे मूल्य आज ३३ रूपैयाँ प्रतिकेजी ताेकिएकाे छ

त्यस्तै भारतीय प्याजकाे अधिकतम मूल्य ८० रूपैयाँ प्रतिकेजी ताेकिएकाे छ । भने स्थानीय काउलीकाे न्यूनतम मूल्य ४० रूपैयाँ प्रतिकेजी ताेकिएकाे छ ।

आज तरकारी तथा फलफूलकाे मूल्यसूची

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?