काठमाडौं । कृष्ण पाण्डेको स्वर रहेको गीत ‘माया यस्तै हुँदो रैछ’ सार्वजनिक भएको छ । हस्त गौतमको शब्द, मनोज चौलागाईंको संगीत तथा एरेन्ज र प्रकाश मिश्रको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
आशिष नेपालको निर्देशन/छायांकन रहेको गीतको भिडियोमा पाण्डे स्वयं फिचर्ड हुनुहुन्छ । प्रेम वियोगको भावलाई समेटिएको गीतको भिडियोमा गायक पाण्डेकै सम्पादन तथा कलर करेक्सन छ । क्लासिकल संगीतका विद्यार्थीसमेत रहनुभएका पाण्डेले यसअघि आधा दर्जनभन्दा बढी गीत श्रोता÷दर्शकमाझ ल्याउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच