काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सुर्खेत शाखाले सल्यान जिल्ला कालीमाटी गाउँपालिका-५ निवासी रामबहादुर घर्तीको मलेसियामा गत मंसिर २२ मा कालगतिले मृत्यु भई सोही बिमितको बिमा रकम रिलायबल नेपाल लाइफको सुर्खेत शाखा प्रमुख र कर्णाली प्रदेश प्रमुख रामचन्द्र भण्डारी, जनप्रतिनिधि निमबहादुर बुढामगरको रोहवरमा वितरण गरेको छ । कम्पनीले सोमबार बिमित घर्तीकी श्रीमती काशीमायालाई बिमाबापत १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच