काठमाडौं । चर्चित हास्य टेलिशृंखला ‘सक्किगोनी’ को टिमले चलचित्र ‘लज्जा शरणम्’ निर्माणको औपचारिक घोषणा गरेको छ । वसन्त पञ्चमीको अवसर पारेर निर्माण टिमले उक्त चलचित्र निर्माणको घोषणा गरेको हो ।
चलचित्रका बारेमा विस्तृत जानकारी भने दिइएको छैन । चलचित्रको निर्देशन भने सम्भवतः अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) ले गर्नुहुनेछ ।
उहाँहरूले सक्किगोनीको निर्देशन गर्दै आउनुभएको छ । चलचित्रमा सक्किगोनीका थुप्रै कलाकारहरूलाई देख्न सकिने बताइएको छ । अन्य कलाकारहरूबारे भने जानकारी दिइएको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच