काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।
बिहीबारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा शुरु भएको बैठक तीन दिनसम्म चल्ने बताइएको छ । आजको बैठक बिहान ९ बजेबाट शुरु हुनेछ ।
बैठकमा बिहीवार महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, उपसभापति पूर्णबहादुर खड्काले प्रश्तुत गर्नुभएको राजनीतिक, सांगठनिक र नीतिगत प्रश्तावमाथि छलफल हुनेछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच