काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले जारी खेलमा आयरल्याण्डविरुद्ध कुशल मल्लले १५ ओभरका सुरुवाति ३ बलमा तीन छक्का प्रहार गरेका छन् ।
उनले ९ बलमा २४ रन बनाएका छन् ।
१६ ओभरको खेल सकिँदा नेपालले ५ विकेटको क्षतिमा १६४ रनमा खेलिरहेको छ । अहिले कुशल र सन्दीप जोरा खेलिरहेका छन् ।
यस अघि ३३ रन बनाएर कप्तान रोहित पौडेल आउट भएका थिए । भने त्यसअघि गुल्सन झा अर्धशतकका लागि ४ रन बाँकी छँदा क्याच आउट भएका थिए ।
गुल्सन र रोहितले चौथो विकेटका लागि ७१ रनको साझेदारी गरे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच