एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले देशको हालका आर्थिक चुनौतिहरूको उल्लेख गर्दै आगामी वर्षहरूमा टर्कीलाई विश्वका १० ठूला अर्थतन्त्रहरूमा राख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
उत्तरी टोकट प्रान्तमा आयोजित सभालाई सम्बोधन गर्दै राष्ट्रपति एर्दोगानले सो कुरा बताउनुभएको हो ।
सत्तारुढ जस्टिस एण्ड डेभलपमेन्ट पार्टीका अध्यक्षसमेत रहनुभएका एर्दोगानले मार्च ३१ को स्थानीय चुनाव अघि टर्कीभर ¥यालीहरू आयोजना गर्दै आउनुभएको छ ।
एर्दोगानले देशको हालको आर्थिक चुनौतिहरू उल्लेख गर्नुभयो । विशेष गरी सेवानिवृत्तहरूका लागि र सरकारले उनीहरूको कल्याणका लागि थप उपायहरू ल्याउने बताउनु भयो । टर्कीले विगत केही वर्षदेखि आर्थिक कठिनाइको सामना गरिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच