जहाज दुर्घटना अपडेट : थप ३ जनाको जीवितै उद्धार

काठमाडौं । सौर्य एअरको जहाज दुर्घटनास्थलबाट थप तीन जनाको जिवितै उद्धार गरिएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी दीपक थापाका अनुसार थप तिन जनालाई जीवितै उद्धार गरिएको हाे ।

उद्धार गरिएका ४ मध्‍ये एक जनालाई सिनामंगलस्थित केएमसी अस्पताल र ३ जनालाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

जिवितै उद्धार गरिएका व्यक्तिको पहिचान हुन बाँकी रहेको छ भने १५ जनाको शव निकालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?