
काठमाडौं । अमेरिकाले नेपाललाई १५७ रनको लक्ष्य दिएको छ । जारी टी–२० सिरिजको तेस्रो खेलमा अमेरिकाले नेपाललाई १५७ रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिला ब्याटिंग गरेको अमेरिकाले २० ओभरमा ५ विकेट गुमाउदै १५६ रन बनाएको हो ।
अमेरिकाका लागि साइतेजा मुकर्मल्लाले सर्बाधिक ६८ रन बनाउनुभयो । त्यस्तै मिलिंद कुमारले ४३ रन बनाउनुभयो ।
यता नेपाली बलर सोमपाल कामीले ३ विकेट लिनुभयो । रिजन ढकाल र ललित राजबंशीले एक एक विकेट लिनुभयो ।
सिरिजमा नेपालले यस अघि नै लगातार २ खेल जितेर सिरिज जितिसकेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच