अन्तर्राष्ट्रिय सुरक्षा प्रणाली अमेरिकाले ध्वस्त गरेको छ : पुटिन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन द्वन्द्व युक्रेन युद्ध पश्चिमबाट उक्साइएको बताउनुभएको छ । रूसको कुस्र्क र ब्रायनस्क क्षेत्रमा पश्चिमी मिसाइलहरूद्वारा आक्रमण गरेपछि विश्वव्यापी रुपमा द्वन्द्व फैलिनसक्ने बताउनु भयो ।

रुसी राष्ट्रपतिले युक्रेन नरोकिए रुसले निर्णायक जवाफ चेतावनी दिनुभयो । उहाँले रुसको विरुद्धमा हतियार प्रयोग गर्ने देशकोविरुद्ध हतियार प्रयोग गर्ने अधिकार रुससँग रहेको बताउनु भयो ।

अन्तर्राष्ट्रिय सुरक्षा प्रणालीलाई ध्वस्त गर्ने रुसले नभइ संयुक्त राज्य अमेरिकाले भएको बताउनु भयो । उहाँले शत्रुको कारबाहीका लागि रुसले नयाँ मध्यम दूरीको ब्यालेस्टिक मिसाइल ओरेश्निकको सफल परीक्षण गरेको पुष्टि गर्नुभयो ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?