![कार्यसम्पादन मूल्यांकनमा भोजपुरको हतुवागढी पहिलो पालिका](https://ehimalayatimes.com/wp-content/uploads/2025/02/Aayog.jpg)
काठमाडौं । समाजबादी मोर्चाले आगामी माघ २४ गते काठमाडौंमा विरोध सभा गर्ने भएको छ ।
बुधबार नेकपा एकीकृत समाजवादीको कार्यालय, आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो ।
त्यस्तै चैत पहिलो साता मधेश प्रदेशमा सभा गरिने भएको छ । सो सभाको सञ्चालन गर्ने जिम्मा नेसपालाई दिईएको छ ।
बैठकले विचार मिल्ने अन्य पार्टीलाई मोर्चामा ल्याउन अधिकतम पहल गर्ने निर्णय पनि गरेकोछ । साथै आजको बैठकले विप्लवलाई नै संयोजनको जिम्मेवारीमा निरन्तरता दिएको छ ।
बैठकमा तीन कम्युनिष्ट घटक नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी नेपाल र नेपाल कम्युनिष्ट पार्टीका साथै नेपाल समाजवादीको एउटा समूह उपस्थित छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच