
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा चढेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि भारतको कलकत्ता डाइभर्ट गरिएको छ ।
मौसम खराबीका कारण विमान अवतरण हुन नसकेको हो ।
परराष्ट्रमन्त्री राणा जेनेभामा राष्ट्रसंघको बैठकबाट स्वदेश फर्किँदै हुनुहुन्थ्यो ।
जेनेभामा भएको राष्ट्रसंघको बैठकमा सहभागी भएर उहाँ सवार जहाज कतारको दोहा हुँदै काठमाडौं अवतरण गर्ने तालिका थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच