
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेट गर्नुभएको छ ।
राइसिना डायलगको लागि भारतको दिल्ली पुग्नुभएकी परराष्ट्रमन्त्री डा। राणाले भारतीय समकक्षि जयशंकरसँग भेट गर्नुभएको हो ।
भेटमा नेपाल र भारतको दुई पक्षिय सम्बन्धका बारेमा चर्चा गर्नुभयो ।
दुई देशका विदेशमन्त्रीको भेटलाई महत्वका साथ हेरिएको छ । पछिल्लो समय नेपालमा भइरहेका राजनीतिक गतिविधिहरुका बारेमा पनि भेटमा छलफल भएको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच