नाइजेरियाली राष्ट्रपतिद्वारा राज्यमा आपत्‌कालीन अवस्था घोषणा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । नाइजेरियाली राष्ट्रपति बोला टिनुबुले देशको दक्षिणी भागमा लामो समयदेखि जारी राजनीतिक संकटपछि रिभर्स स्टेटमा आपतकालीन अवस्थाको घोषणा गर्नुभएको छ । टिनुबुले देशको १९९९ को संविधानको धारा ३०५ को प्रावधानलाई संशोधन गरी आपतकालीन अवस्थाको घोषणा गर्नु बाध्यकारी भएको बताउनु भयो ।

घोषणा हुनुभन्दा अघि गभर्नर र राज्य व्यवस्थापिकाका अधिकांश सदस्यहरूको नेतृत्वमा रहेको रिभर्स स्थानीय सरकारको कार्यकारी शाखा खंजर तानिएको थियो । जसले २०२३ देखि गम्भीर राजनीतिक तनाव निम्त्याएको थियो । राजनीतिक गतिरोधको पक्ष लिँदै संदिग्ध सशस्त्र आतंककारीहरूले राज्यका केही तेल प्रतिष्ठानहरूमा आक्रमण गर्ने धम्की दिएका थिए ।

रिभर्स स्टेटमा शान्ति र व्यवस्था पुनस्र्थापित गर्न मद्दत गर्ने बताउनु भयो ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?