घुम्नैपर्ने बाईसधारा पार्क(फोटोफिचर)

सुरेन्द्र थापा
Read Time = 3 mins

काठमाडौं । धेरैलाई काठमाडौं शहर घुम्दा यस्तो लाग्छ कि धुलो धुवाँ भीडभाड र कोलाहलपूर्ण छ ।  तर काठमाडौंमा थोरै भए पनि सुन्दर शान्त, सफा अनि खुला ठाउँ पनि छन् । त्यो मध्येको एक हो बालाजु नजिकै रहेको बाईसधारा पार्क । जहाँ बिहान बेलुका मर्निङ वाक, ब्यायाम तथा ध्यानहरू गर्न उचित छ भने परिवारसँग घुम्न उचित ठाउँ रहेको छ । बाँकी तस्बिरमा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?