मिक्लाजुङमा कामनाको शाखारहित सेवा

Read Time = 1 min

काठमाडौं । कामना सेवा विकास बैंकले थप नयाँ स्थानमा मोबाइल एपमार्फत् शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले शुक्रबारबाट मोरङको मिक्लाजुङमा शाखारहित सेवा सञ्चालनमा ल्याएको हो ।

वडा ३ का वडाध्यक्ष सन्तोषकुमार थापा मगरले शाखारहित सेवाको उद्घाटन गर्नुभएको बैंकले जनाएको छ । बैंकले सिमन इन्टरप्राइजेजका प्रोप्राइटर गणेशप्रसाद भट्टराईलाई शाखारहित सेवाको व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?