यस्तो छ- आजको तरकारी तथा फलफुलको मूल्य

हिमालय टाइम्स
Read Time = 18 mins

काठमाडौ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य २०, लोकल गोलभेडा सानो १५, घिउ सिमी लोकल ७०, काउली स्थानिय ३०, हरियो फर्सी ४० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

हेर्नुहोस् मूल्यसूची...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?