रिचेत जलविद्युत्ले सेयर जारी गर्ने

Read Time = 1 min

काठमाडौं । रिचेत जलविद्युत् कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि एक लाख १२ हजार २२३.५७ कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासनका लागि एनआइबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

सम्झौतापत्रमा रिचेत जलविद्युत् कम्पनीका अध्यक्ष अर्जुनप्रसाद पौडेल र एनआइबिएल एस क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?