प्रकाशको स्वरमा ‘कस्तो खेल’

Read Time = 1 min

काठमाडौं । प्रकाश तिमिल्सिनाको स्वरमा रहेको गीत ‘कस्तो खेल’ सार्वजनिक भएको छ । दीपक बिडारीको संगीत तथा शब्द र ब्रिजेश श्रेष्ठको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

बाबुद्वारा बलात्कृत छोरीको कथामा आधारित गीतको भिडियोमा साक्षी लम्साल, राज दीप, सेजल काफियाको अभिनय छ भने मोहन अधिकारीलाई विशेष भूमिकामा देख्न सकिन्छ । समन अधिकारीको निर्देशन रहेको गीतको भिडियोमा विक्रम तामाङको प्रोडक्स्न, फराज अर्पणको सम्पादन र छायांकन तथा विशाल थापाको सहायक छायांकन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?