एनआइसीको सञ्चालकमा लम्साल

Read Time = 1 min

काठमाडौं । एनआइसी एसिया बैंकको सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त हुनुभएको छ । राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगाल्नुभएका लम्साल बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक नियुक्त हुनुभएको हो ।

बैंकको सञ्चालक समितिको बुधबार बसेको ५७१ औं बैंठकले उहाँलाई उक्त पदमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक लम्सालले बैंकका सञ्चालक समिति अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?