लिभरपरको जितमा नुनेजको गोल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्र्गत बुधबार राति भएको खेलमा लिभरपुलले वेस्ट ह्याम युनाइटेडलाई १-० ले पराजित गरेको छ ।

बुधबार राति घरेलु मैदानमा लिभरपुलको जितमा २२औं मिनेटमा डार्विन नुनेजले निर्णायक गोल गरे । जितसँगै १० खेलबाट १६अंक जोडेको लिभरपुल सातौं स्थानमा छ । वेस्टह्याम ११ अंक सहित १३औं स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?