जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता

Read Time = 1 min

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ को प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले अग्रता कायम गर्नुभएको छ । ७०० मतगणना हुँदा साहले २३२ मत प्राप्त गर्नुभएको छ । साहलाई नेकपा एमालेका शिवशंकर साह हिराले पछ्याइरहनु भएको छ । हिराले ९५ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार बलराम महतोले ५३ र लोसपाका मनोज कुमार चौधरीले ४१ मत प्राप्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?