आफ्ना तस्बिरका कारण नेहा चर्चामा

Read Time = 1 min

मुम्बई । बलिउड अभिनेत्री नेहा शर्मा आफ्ना तस्बिरका कारण चर्चामा हुनुहुन्छ । उहाँ आफ्नो स्टाइलका कारण चर्चामा हुनुहुन्छ । उहाँलाई बलिउडको स्टाइलिस र प्रतिभाशाली अभिनेत्रीमध्ये एक लिइन्छ । पछिल्लो समय उहाँका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

शर्माले कालो भित्री देखिने गरी सेतो सिर्ट लगाउनुभएको छ । उहाँले आकर्षक स्टाइलमा पोज दिनुभएको छ । यसमा उहाँ निकै सुन्दर देखिनुभएको छ । उहाँले आफ्नो इन्स्टाग्राममा सेयर गरेका तस्बिर धेरै रुचाइएको छ । उहाँका फ्यानहरूले प्रशंसा गरिरहेका छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?