प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढेको छ । यससँगै सूचक १८७६.५५ विन्दुमा आइपुगेको छ ।

सेसनमा १ लाख ९५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ११ कम्पनीको २५५ कित्ता सेयर कारोबार भएको छ ।

सेसनमा कुल १४ वटा कारोबार भएको छ । ९ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?