गुल्मी-१ (क) मा एमालेका चिन्तामणि पाण्डे विजयी

Read Time = 1 min

गुल्मी । गुल्मीको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर-१ (क) मा नेकपा (एमाले) का चिन्तामणि पाण्डे विजयी हुनुभएको छ ।

उहाँले सत्ता गठबन्धनका साझा उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका लुम्बिनी अध्यक्ष सुदर्शन बराललाई ८६४ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।

पाण्डेले १५ हजार १२७ मत र बरालले १४ हजार २६३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?