यस्तो छ तपाईंको पुस १९ गते मंगलबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ पुस १९ गते मंगलबार, ई.सं ३ जनवरी, २०२२ । तिथि- पौष शुक्लपक्ष द्वादशी, नक्षत्र- कृत्तिका, योग- साध्य, करण- वव, चन्द्रराशि- वृष, सूर्योदयः ६ः५७, सूर्यास्तः १७ः१९ ।

मेष : मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ ।

वृष : आफन्तका बीचमा खटपट, चिन्ता र शंका उब्जनेछ ।

मिथुन : विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ ।

कर्कट : व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

सिंह : फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ ।

कन्या : समयमा होस नपुग्नाले काम रोकिन सक्छ ।

तुला : प्रशंसकहरू बढ्नेछन्, आक्षेप लगाउनेहरू निष्क्रिय हुनेछन् ।

वृश्चिक : पुरानो समस्या सुल्झाउन कठिन हुनेछ ।

धनु : शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् ।

मकर : यात्रामा पनि झण्झट आइलाग्नेछ ।

कुम्भ : उद्योग तथा बन्द व्यापारबाट राम्रो फाइदा लिन सकिनेछ ।

मीन : अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?