कामनाको शाखा दुलेगौडामा स्थानान्तरण

Read Time = 1 min

तनहुँ । कामना सेवा विकास बैंककोे तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका-८ ढोरफिर्दीस्थित शाखालाई तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडामा शाखा स्थानान्तरण गरी आइतबादेखि कारोबार सुरु भएको छ ।

बैंक सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले तथा बलराम बरालले संयुक्तरूपमा स्थानान्तरित शाखाको उद्घाटन गर्नुभएको बैंकले जनाएको छ । बैंकले एक सय २९ शाखा, एक विस्तारित शाखा, एक शाखारहित बैंकिङ सेवा तथा ७७ एटिएममार्फत् सेवा प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?