काठमाडौं । रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २५ औँ वार्षिक साधारणसभा शनिबार काठमाडौंको बसुन्धारामा सम्पन्न भएको छ । पूर्वमन्त्री, संस्थाका पूर्व-अध्यक्ष तथा सांसद कृष्णकुमार श्रेष्ठको उपस्थितिमा भएको कार्यक्रममा मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी, मुक्तिनाथ फाउण्डेसन एवं मुक्तिनाथ समूहका अध्यक्ष भरतराज ढकाल, मुक्तिनाथ विकास बैंकका सञ्चालक गजेन्द्रमान श्रेष्ठ, मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ कृषि कम्पनीका पूर्व-सञ्चालक नारायणकुमार श्रेष्ठ, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, मुक्तिनाथ कृषि कम्पनीका सञ्चालक, मुक्तिनाथ विकास बैंकका संस्थापक सेयरधनी तथा नेपाल इन्भेस्टमेन्ट फोरमका अध्यक्ष तुलसीराम ढकाललगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा आर्थिक वर्ष २०७८/०७९ मा उत्कृष्ट कारोबार गर्ने तुलसा काफ्ले पौडेल, सुरेन्द्र श्रेष्ठ, ज्येष्ठ नागरिक, उत्कृष्ट शाखा तथा सेवा केन्द्र, उत्कृष्ट कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान प्रदान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच