बजेटसम्बन्धी विभिन्न तीन विधेयक प्रस्तुत

Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटसँग जोडिएका विभिन्न तीन विधेयक प्रस्तुत गर्नुभएको छ ।

बैठममा मन्त्री शर्माले ‘विनियोजन विधेयक, २०७९’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत ९पच्चीसौँ संशोधन० विधेयक, २०७९’ प्रस्तुत गनुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?